• info@worldagrofederation.com

शुभ कामना -

विश्व ज्योतिष महासंघको२०७६ चैत्र ३०गते (12अप्रिल2020) स्थापना दिवसको अवसरमा महासंघका संस्थापक, केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, अन्तर्राष्ट्रिय समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरु, महादेशीय समितिका पदाधिकारी तथा सदस्यहरु, विभागीय समितिका पदाधिकारी तथा सदस्य हरु,क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरु , सवै राष्ट्रिय समितिका पदाधिकारी तथा सदस्यहरु, सवै प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु,सवै सम्पर्क कार्यालयका पदाधिकारी तथा सदस्यहरु,यस महासंघमा आबद्ध संस्थाका पदाधिकारी तथा सदस्यहरु, महासंघका सवै आजीवन सदस्यहरु एवं विश्वका सम्पूर्ण ज्योतिष समुदायहरु र महासंघका शुभ चिन्तकहरुमा हार्दिक बधाईका साथ उत्तरोत्तर प्रगतिको मंगलमय शुभ-कामना व्यक्त गर्दछु ।
डा. लोकराज पौडेल
अध्यक्ष विश्व ज्योतिष महासंघ केन्द्रीय तथा अन्तर्राष्ट्रिय समितिको प्रधान कार्यालय,डिल्लीबजार, काठमाडौं , नेपाल

silder images



World Astro Federation is established and it's by law is registered under registration act 1997 Nepal (Reg. No. 903/073/74)